१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२२ वैशाख, काठमाडाैँ । नेपाली बजारमा बुधबार सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । बुधबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला ९० हजार ३ सय रुपैयाँमा काराेबार भएकाे छ । यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रूपैयाँमा कारेबार भएकाे छ । बुधबार चाँदीकाे मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३२० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार ११:४०