६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रकाे निर्णय


२१ वैशाख, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रकाे मंगलबार बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १७:२०