१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय


२१ वैशाख, काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्ताको पत्र भने भोलि बिहान १० बजे संसद सचिवालयमा लगेर बुझाइने नेताहरूले बताएका छन । माओवादीले समर्थन फिर्ता गर्नुअघि नै प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरिसक्नुभएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १७:२०