११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

मंगलबार नेप्सेमा ३ लाख २२ हजार कित्ता बोनस सेयर सूचिकृत


२१ वैशाख, काठमाडाैँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकाे २.८५ प्रतिशत बाेनस बापतकाे ३ लाख २२ हजार ८ सय १४ कित्ता सेयर सूचिकृत भएको हाे ।

 

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १३:३५