६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

शुक्रबार घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१७ वैशाख, काठमाडाैँ । शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ८९ हजार ९ रुपैयाँमा काराेबार भएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा काराेबार भएको छ। आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेर १२९५ रुपैयाँ कायम भएको छ।

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ११:३२