६ चैत्र २०८०, मंगलवार | Tue Mar 19 2024

बिहीबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१६ वैशाख, काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ ।बिहीबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर हाे । पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला ९० हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रूपैयाँमा काराेबार भएकाे छ । बिहीबार चाँदीकाे मूल्य पनि तोलामा १० रुपैयाँले बढेरकाे छ । आज चाँदीकाे मूल्य प्रतितोला १३१५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार ११:३३