१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

१३ वैशाख, काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि आज स्थिर रहेको छ । आइतबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलाको १३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार १२:१०