७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

काेराेना संक्रमणका कारण दाङमा १ विद्यार्थीको मृत्यु


१० वैशाख, काठमाडाैँ । काेराेना संक्रमणका कारण दाङमा १५ वर्षीया विद्यार्थीको मृत्यु भएको छ। गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थीको भैरहवामा उपचारका क्रममा शुक्रबार बिहान १ बजे मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख ८ गते उपचारका लागि बुटवल गएका थिए। भैरहवास्थित कोरोना अस्पतालमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १७:२५