१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एमालेका कुन नेताले के जिम्मेवारी पाए ? यस्तो छ कार्यविभाजन (सूचीसहित)


१० वैशाख, काठमाडाैँ । नेकपा एमालेका नेताहरूको कार्यविभाजन भएको छ । कार्यविभाजनमा पार्टी र सरकारको नेतृत्वको विरूद्धमा माओवादीलाई समेत प्रयोग गरेर लागिरहेका नेताहरू बाहेक सबैले जिम्मेवारी पाएका छन । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली पार्टी स्कुल विभागको प्रमुख हुनुहुन्छ । जिम्मेवारीको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १७:२३