८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

एमालेको केन्द्रीय कार्यालय सचिवमा शेरबहादुर तामाङ


१० वैशाख, काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कार्यालय सचिवमा सांसद शेरबहादुर तामाङ नियुक्त हुनुभएको छ । एमालेको दशाैँ महाधिवेशन अायोजक कमिटीको दोस्रो बैठकले शुक्रबार केन्द्रीय कार्यालयको सचिवमा तामाङलाई जिम्मेवारी दिएको हो । पार्टीका केन्द्रीय सदस्य रहनुभएका तामाङ पूर्व कानुनमन्त्री हुनुहुन्छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १६:३५