१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेप्सेमा रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन


१० वैशाख, काठमाडाैँ । शुक्रकार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रिलायन्स फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले
कम्पनीको १० प्रतिशत प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले शुक्रबारको अन्तिम कारोबार मूल्य २८८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार १६:२४