१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बैठक नबस्ने सहमति गरेर नारायणजी ताला फोर्न जानुभएछः प्रमुख सचेतक पाण्डे


१० वैशाख, काठमाडाैँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले नुवाकोटको विवादको विषयमा मुख खोल्नु भएको छ । उहाँले पूर्व अध्यक्ष नारायण खतिवडाले बैठक नबस्ने सहमति गरेर ताला फोर्न गएको बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

नारायण खतिवडाद्धारा वाइसिएल समेत सापटी लिएर नुवाकोटको पार्टी कार्यालय तोडफोड

शुक्रबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै उहाँले लेख्नु भएको छ ‘हामीले पुरानो जिल्ला कमीटीको बैठक बस्न आपत्ति नभएको कुरा राख्यौँ र भिन्दा भिन्दै बैठक तत्काल नगर्ने सहमति गर्यौ । जिल्ला कमीटीको नेतृत्व र एजेण्डा ७ गते पछि पुनः छलफल गर्ने भनि उठ्यौँ । तर सो दिन अगाबै वैशाख ९ गते बैठकको सूचना मैले कतैबाट सुने । हिजोको हर्तक त तपाईहरू सबैले देखिहाल्नुभो।’

पाण्डेले गर्नुभएको टिप्पणी पूरै तल पढ्न सक्नुहुन्छ

नुवाकोट एमालेको चासो र चिन्ता ! तपाईहरू बीच संवाद भएन ?
हामीबीच धेरै पटक संवाद भएको छ। गत फागुन २३ पछि हामीले बद्री…

Posted by Keshav Pandey on Thursday, April 22, 2021

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार ०८:०६