१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

इन्डियन प्रिमियर लिग क्रिकेटः रोयल च्यालेञ्जर्स बेङ्ग्लोर शीर्ष स्थानमा


१० वैशाख, काठमाडाैँ । इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर शीर्ष स्थान कायमै राखेको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्ग्लोरले लगातार चौथो पटक जित हात पारेको हो । ४ खेलमा ८ अङ्क जोड्दै बेङ्ग्लोर शीर्ष स्थानमा पुगेको हो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार ०७:४६