१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

दाैरा सुरूवालमा सजिएका गृहमन्त्री मन्त्रालय प्रवेश गर्दा जे देखियो (फोटोफिचर)


५ वैशाख, काठमाडाैँ । एमाले बनेपछि गृहमन्त्रीमा पुनः नियुक्त हुनुभएका रामबहादुर थापा ‘बादल’ ले दाैरा सुरूवालमा पद तथा गोपनियताको सपथ लिए लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ । गृहमन्त्रालयमा दाैरासुरूवालमा सजिएरै प्रवेश गर्नुभएका थापालाइ गृहसचिव महेश्वर न्याैपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्रे खनाल र मन्त्रालयका कर्मचारीले मन्त्रालय परिसरमा स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार २०:३४