१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आईपीओ निष्काशनको अनुमति माग्दै अपर सोलु हाइड्रो पुग्यो धितोपत्र बोर्डमा


२५ चैत, काठमाडाैँ । अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले सर्वसाधारणकाे लागि साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ। आईपीओ निष्काशनको लागि कम्पनीले चैत १६ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले स्थानिय र सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्डमा पुगेको हो। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको छ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार १२:५१