१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अभिनेत्री भूमि पेडनेकरलाई कोरोना संक्रमण


२३ चैत, काठमाडाैँ । बलिउड अभिनेत्री भूमि पेडनेकरलाई कोरोना  संक्रमण पुष्टि भएको छ । उनले अाफु काेराेना संक्रमित भएकाे सञ्जालमार्फत जानकारी दिएकी छिन। उनमा कोरोनाकाे सामान्य लक्षण देखिएकाे छ । अहिले  चिकित्सकको सम्पर्कमा रहेकाे उनले बताएकि छिन ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना संक्रमण परीक्षण गर्न आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार १२:५४