७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कोरोना संक्रमित अक्षय कुमार अस्पताल भर्ना


२३ चैत, काठमाडाैँ । कोरोना संक्रमित बलिउड अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन् । उनि काेराेना संक्रमण भएकाे दाेस्राे दिन अस्पताल भर्ना भएकाे सामाजिक सञ्जाल मार्फत जानकारि गराएका छन् । उनले सामाजिक सञ्जालमा जानकारी गराउँदै लेखेका छन्, ‘मेरो स्वास्थ्य ठिक छ तर चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएको हुँ । आशा छ, छिट्टै घर फर्किनेछु ।’

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार ११:१९