१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

साेमबार घट्यो सुनको मूल्य , कति पुग्याे ताेलाकाे ?


२३ चैत, काठमाडाैँ । साेमबार सुनको मूल्य २ सयले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको सूल्य प्रतिताेला ८७ हजार २०० रुपैयाँमा काराेबार भएकाे छ । आइतबार छापावाल सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनकाे मूल्य ८६ हजार ७५० रुपैयाँका काराेबार भएको छ। आइतबार तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १२३५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी १२४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार ११:०५