१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आयाे मेलम्चीको पानी (फाेटाेफिचर)


२० चैत, काठमाडौँ । मेलेम्चीको पानी काठमाडौंको धारामा खसेको छ । घरघरमा मेलम्चीको पानी पुगेपछि सरकारले शुक्रबार औपचारिक रूपमा मेलम्चीको पानीको उद्घाटन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीको भृकुटीमण्डपमा भएको एक विशेष समारोहमा मेलम्चीको पानीको उद्घाटन गर्नुभयो । सो कार्यक्रम तस्बीरमा तल हेर्नसक्नुहन्छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार २१:३१