७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विजयपछि खेलाडीले मैदानमै ‘केपी वा, वी लभ यू’ भनेपछि… (भिडियो र फोटोसहित)


१७ चैत, काठमाडाैँ । नेपाल ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको च्याम्पियन बनेपछि मैदानमै खेलाडीहरूले ‘केपी वा, वी लभ यू’को नारा लगाएका छन । उपाधिको लागि भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल प्रतियोगिताको उपाधि जितेपछि मैदानमा खुशी बाँड्न पुगेका प्रधानमन्त्रीलाइ स्वागत गर्दै खेलाडीहरूले ‘केपी वा, वी लभ यू’ को नारा लगाएका हुन ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलवार ०८:१९