६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने


२३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनेहुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको साविक नेकपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेको साविक नेकपाका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिनुभो ।

सर्वोच्च अदालतले पहिला अर्कैको नाममा दर्ता भैसकेको दल बलजफती अर्कले दर्ता गर्न नसक्ने ठहर गर्दै ऋषि कट्टेल नेतृत्वको पार्टी नै नेकपा हुने फैसला सुनाएपछि एमाले र माओवादी केन्द्र स्वत अस्तित्वमा आएका छन । अब ओलीले संसदमा विश्वासको मत लिनेर संसदले विश्वासको मत नदिए निर्वाचनमा जाने निर्णय लिनुहुनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आईतवार २१:४४