१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

साेमबार नेप्सेमा १४ लाख ७२ हजार बाेनस सेयर सूचिकृत


१७ फागुन, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।


नेप्सेमा फाइनान्सको १४ लाख ७२ हजार ६ सय ३६ दशमलव २७४६ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार १६:३७