१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

भाडाको विमानको लास्ट सिटमा प्रधानमन्त्री ओलीको पोखरा यात्रा (फोटोफिचर)


१७ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरा जानेक्रममा भाडाको विमान प्रयोग गरेका छन । यति एयरलाइन्सको विमानको अन्तिम (लास्ट) सिटमा बसेर प्रधानमन्त्री पोखरा उडेका हुन । अहिले प्रधानमन्त्रीको पोखरा जानेक्रममा भाडाको विमान प्रयोग गरेको तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्री पोखरा जाँदा र त्यहाँको पार्टीको सभामा सम्बोधन गर्नेक्रममा केही तस्बीरहरू यहाँ प्रस्तुत गरिएका छन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार १६:१९