१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलामा ?


१७ फागुन, काठमाडौँ । सामबार  सुनचाँदीको मूल्य बढेको छ।  आज सुनकाे मूल्य ४ सयले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ८८ हजार ७ सयमा कारोबार भइरहेको छ। आइतबार छापावाला सुन तोलाको ८८ हजार ३ सयमा कारोबार भएको थियो।

प्रतिकात्मक तस्बिर ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार २५० रहेको छ। आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार ११:३०