१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

बुधबार नेप्सेमा ३ वटा कम्पनीको बोनस सेयर सुचिकृत


१२ फागुन, काठमाडाैँ । बुधबार  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ३३ हजार १५.४८ कित्ता बोनस सेयर सूचिकृत गरिएको हो ।

त्यस्तै वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख ३३ हजार ५४४ कित्ता बोनस सेयर सूचिकृत भएको हो । र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ४८ हजार ४३२ कित्ता बोनस सेयर सूचिकृत गरिएको छ ।
,

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १५:४५