१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सर्वोच्चको फैसला लगत्तै माधवकुमार नेपालको हिन्दीमा सम्बाेधन (भिडियोसहित)


१२ फागुन, काठमाडाैँ । सर्वोच्चको फैसला लगत्तै लड्डु खाएर खुशी बाँडेका नेकपा माझण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले त्यसपछि एउटा होटलमा बसेर हिन्दीमा सम्बाेधन गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै भारतीय नेताहरुको सक्रियता बढीरहेको र उनीहरूको प्रतिक्रिया छिटो छिटो सार्वजनिक भैरहेको समयमा अध्यक्ष नेपालले सर्वोच्चको फैसलाका बिषयमा हिन्दीमा सम्बाेधन गरिरहेका छन । उनको यो भिडियो अहिले भाइरल बनेको छ ।

उनीले मोबाइलमा कसैसँग भएको संवादमा हिन्दीमा बोलिरहेका छन । सोही समयमा प्रचण्डले पनि अर्को कुनै सञ्चार माध्यमलाइ अन्तरवार्ता दिइरहेका छन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार ०७:१५