१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अमेरिकामा हिमआँधीः कम्तिमा २० जनाको मृत्यु, टेक्सासमा बिजुली बन्द


५ फागुन, काठमाडाैँ । अमेरिकामा हिमआँधीले बितण्डा मच्चाएको छ । टेस्साससहितका केही राज्यमा हिमआँधीमा परेरकम्तिमा २० जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार टेक्सासहितको केही राज्यमा घण्टौँदेखि बिजुली पनि आपूर्ति हुन सकेको छैन । बीबीसीका अनुसार केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइनालगायतका राज्यमा आँधीको असर परेको छ । अमेरिकामा अत्यधिक चिसोका कारण बिजुलीको माग बढिरहेकै समयमा घण्टौँदेखि बिजुली आपूर्ति हुन सकेको छैन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ०७:५७