६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

१५ तस्बीरमा हेर्नुहोस् पुनर्निर्माणपछि बढेको सिंहदरबारको सुन्दरता


३ फागुन, काठमाडाैँ । पुनर्निर्माणपछि सिंहदरबारको रूप फेरिएको छ । सिंहदरबार विगतको भन्दा ज्यादै सुन्दर देखिएको छ । २०७२ सालको भूकम्पको क्षति पुर्याएको सिंहदरबारको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रवलीकरण गरेको हो । प्रवकलीकरणपछिको सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सोमबार प्रधानमन्त्री केपी शर्मा अोलीले उद्घाटन गरेका छन । प्रवलीकरणपछिको सिंहदरबार तस्बीरमा हेर्नसक्नुहुन्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १७:०३