१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल बन्द हुँदैन सबैले व्यवसाय सञ्चालन गराैँः गृह मन्त्रालय (विज्ञप्तिसहित)


२१ माघ, काठमाडाैँ । गृह मन्त्रालयले बिहीबार नेपाल बन्द नरहेको भन्दै सबैलाई आफ्नो पेशा र व्यवसाय निर्धक्कताका साथ सञ्चालन गर्न अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले एक विज्ञप्ति प्रकाशित गर्दै नागरिकको जिउधनको सुरक्षाका लागि सरकार सदैव तयार रहेको जानकारी दिएका छन । बुढाले विज्ञप्तिमा सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको कारण निर्धक्क भएर यातायातको साधन सञ्चालन र उद्योगधन्दा सञ्चालन गर्न अनुरोध गरेका छन ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार १९:५६