१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नेपाल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?


९ माघ, काठमाडाैँ । नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेकाे छ । माघ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १२:३७