११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्रधानमन्त्रीद्धारा १० लाख डोज कोभिड भ्याक्सिन ग्रहण


८ माघ, काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओली द्धारा १० लाख डोज कोभिड भ्याक्सिन ग्रहण गर्नुभएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले सम्मननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा आयोजित कार्पक्रममा भारत सरकारको तर्फबाट यो उपहार हस्तान्तरण गर्नुभएको हो । भ्याक्सीन आजै भारतबाट नेपाल आइपुगेको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १७:१०