१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बिहीबार पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?


८ माघ, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । बिहीबार सुनकाे मूल्य ताेलामा ६०० रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२७५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार ११:२२