७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

खेलका क्रममा नेइमारको खुट्टा भाँचियो


१५ फागुन, काठमाडौँ । चर्चित फुटबल खेलाडी नेइमारको खुट्टा भाँचिएको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फुटबल खेल्दै आएका नेइमारको खुट्टाको हड्डी भाँचिएको हो । यही कारण नेइमारले केही समय फुटबलबाट बिश्राम लिने भएका छन । फ्रेन्च लिगमा मार्से्विरुद्ध खेल्दा खुट्टामा चोट लागेर उनी घाइते भएका थिए । सो खेलमा पीएसजी ३(० ले विजयी भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार १०:०४