६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

अधिवक्ता तहको लिखित परीक्षाको नतिजा सार्वजनिक, ३५ प्रतिशत उतिर्ण


६ माघ, काठमाडौं । २८ औ अधिवक्ता तहको लिखित परीक्षाको नतिजा आज सार्वजनिक भएको छ ।गत मंसिर २० मा संचालित परीक्षाको नतिजा सार्वजनिक भएको हो । परीक्षामा ३५ प्रतिशत उत्तीर्ण भएका छन् ।


मौखिक परीक्षा आगामी फागुन ७ गते शुक्रबार र ८ गते शनिबार हुनेछ । काठमाडौं बाहिरका परीक्षार्थीहरुको मौखिक परीक्षा सम्बन्धित स्थानका उच्च अदालत बार एसोसियसनमा र काठमाडौं केन्द्रका परीक्षार्थीहरुको काउन्सिलको भवन कुपण्डोलमा हुनेछ । यस पटक कोरोनाको कारण एक सय पूणांकको परीक्षा लिइएको थियो । परिक्षाफल नेपाल वार काउन्सिलको वेवसाइट www.nepalbarcouncil.org.np  मा हेर्न सकिन्छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार १७:५५