१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

६ माघ, काठमाडाैँ । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार रहेकाे छ।

आज तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैया तोकिएको छ। आज ज चाँदी तोलामा १२ सय ४५ मा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार १२:१५