१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त


५ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्नुभएको छ ।


नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उहाँलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाउनुभएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १६:४८