७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

परराष्ट्रमन्त्री ज्ञवालीका विरूद्धमा भएको प्रोपोगाण्डा समाप्त गर्ने भिडियो सार्वजनिक


५ माघ, काठमाडाैँ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको सन्दर्भमा कैद गरिएको एक तस्बीरले नेपालीको शिर निहुराएको भनेर सामाजिक सञ्चालमा नेकपा छाडेर सडकमा पुगेका नेताका कार्यकर्ताले चर्को आलोचना गरिरहेका छन । तर जुन तस्बीरमा प्रोपोगाण्डा भैरहेको छ सो तस्बीर नै नक्कली रहेको पाइएको छ ।

मन्त्री ज्ञवालीले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेट्न जाँदा कैद गरेको तस्बीर अर्कै तस्बीरसँग जोडेर ज्ञवालीले टाउको पुरै निहुराएको र देशको शिर नुहुराएको भन्दै पुष्पकमल दाहाल प्रचण्डका साइबार सेनालो अफवाह फैलाइरहेका छन । तर भरतीय एउटा न्युज च्यानलको भिडियो तस्बीरमा देखाएको जस्तै मन्त्त्री पुरै घोप्टीएर नमस्कार गरेको पाइदैन । त्यस तस्बीरका नाममा भैरहेको प्रपोगाण्डालाइ तलको भिडियोले खण्डन गरिदिन्छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १०:४१