७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलामा ?


४ माघ, काठमाडौँ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनकाे मूल्य ताेलामा ७०० ले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य तोलामा ९१ हजार ८ सय रुपैयामा काराेबार भएकाे छ ।

प्रतिकात्मक तस्बिर ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ३ रुपैया निर्धारण गरिएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य ३० रुपैयाले घटेकाे छ । महासंघका अनुसार आज चाँदी १२ सय ३० रुपैयामा कारोवार भइरहेको छ।

प्रकाशित मिति : ४ माघ २०७७, आईतवार ११:५७