१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रधानमन्त्री केपी शर्मा ओलीको योगाभ्यास (फोटोफिचर)


१ माघ, काठमाण्डौ । प्रधानमन्त्री निवास वालुवाटारमा आज आयोजित राष्टिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले योग सम्बन्धी उत्साहपूर्ण प्रवचन मात्र दिनु भएन सँगसँगै सहभागीहरुसँग योागभ्यास गर्नुभयो । दैनिक जीवनमा योगाले शारीरिक स्फूर्ति भर्ने सन्देश दिदै विहान सकेसम्म सवैले योगको अभ्यास गर्नुपर्नेमा जोड दिनु भयो । प्रधानमन्त्री र सहभागीले गर्नुभएको योगको तस्विरहरु । (तस्विर सौजन्य, योग प्रशिक्षक गम्भिर श्रेष्ठ )

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार १५:०२