८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विप्लव समुहका नेता धमेन्द्र बाँस्तोला पक्राउ


२९ पुस, काठमाडौँ । विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


बाँस्तोलासहित केही विप्लवका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १७:१३