८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बुधबार सुनको मूल्यमा वृद्धि


२९ पुस, काठमाडाैँ । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार सुनको मूल्य ताेलामा १०० रूपियाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मूल्य बुधबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियाे ।


यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । मंगलबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले बढेर १२६० मा कारोबार भएको छ ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार ११:१८