१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आज पनि घट्याे सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?


२७ पुस, काठमाडौँ । आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनकाे मूल्य प्रतितोला ८ सयले घटेर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार २ सय रहेकाे छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सयमा कारोबार भइरहेको छ। आज चाँदीको मुल्यमा पनि तोलामा ४० रुपैयाले गिरावट आएको छ। आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार ११:३५