७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रधानमन्त्री ओलीको स्वागतमा धनगढीमा मानवसागर (फोटोफिचर)


२४ पुस, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा धनगढीमा मानवसागर देखिएको छ । शुक्रबार नेकपा सुदुरपश्चिम प्रदेशको बृहत सभामा सम्माबोधन गर्न धनगढी आउनुभएका ओलीलाइ मानवसागरले स्वागत गरेको हो । सभामा प्रधानमन्त्री ओलीले पार्टी विभाजन गरेर भागेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरूलाइ देशभरबाट जम्मा १० सिट जितेर देखाउन चुनौति दिए ।

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार १८:४१