१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बालिका खड्का बालुवाटारबाट पक्राउ


२२ पुस, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो ।


यसअघि खड्काले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान भन्दै विभिन्न ठाउँमा उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १६:३२