१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल लाईफ इन्स्योरेन्सले ५१ प्रतिशत लाभांश वितरण गर्ने


७ पुस, काठमाडाैँ । नेपाल लाईफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको ३११ औँ सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने भएको हो ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १९:००