६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

सात तस्बीरमा हेर्नुहोस् मिस नेपाल २०२० को फाइनल प्रतिस्पर्धा


२० मंसिर, काठमाडाैँ । मिस नेपालको ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन । काठमाडाैँमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य १९ प्रतिस्पर्धीलाइ उछिन्दै नम्रताले मिस नेपालको ताज पहिरिएकी हुन् । मिस नेपाल वर्ल्ड-२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । उनी पेशाले शिक्षिका हुन । तस्बीरहरूः प्रदिपराज वन्त/रासस

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार २०:३०