१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मिस नेपालको ताज शिक्षिका नम्रता श्रेष्ठले पहिरिइन


२० मंसिर, काठमाडाैँ । मिस नेपालको ताज नम्रता श्रेष्ठले पहिरिएकी छिन । काठमाडाैँमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य १९ प्रतिस्पर्धीलाइ उछिन्दै नम्रताले मिस नेपालको ताज पहिरिएकी हुन् । मिस नेपाल वर्ल्ड-२०२०को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । उनी पेशाले शिक्षिका हुन ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार १९:२०