१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मेनुकाको अँगालोमा यसरी धुरूधुरू रोइन पूजा बोहोरा (भिडियोसहित)


२ असार, काठमाडाैँ । रक्षा नेपालकी मनुका थापालार्इ याताना दियो र शोषण गर्यो भनेर पत्रकार सम्मेलन गरेर अारोप लगाउने पूजा बोहोरा फेरि मेनुकाको अँगालोमा देखिएकी छिन । केही साता अघि काठमाडाैँमा पत्रकार सम्मेलन गरी मेनुकाविरूद्ध खनिएकी पूजा शुक्रबार रक्षा नेपालबाट विदा हुनेक्रममा सबैलार्इ भावुक बनाउने गरी मनेुकाको अँगालोमा परेर रोइरहेकी छिन ।

महिला मन्त्रालयका प्रतिनिधि र पत्रकारकाे बीचमा अाफ्नो बुबाको रोहबरमा रक्षा नेपालबाट पूजाको विदाइ भएको छ । विदाइका क्रममा उनी मेनुकासामू थामिन सकिनन् र धुरूधुरू रोइन ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २ असार २०७५, शनिबार ०७:५६