८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले घोषणा गर्याे लाभांश, नगद र बोनस कति ?


१९ मंसिर, काठमाडौँ ।  श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । कम्पनीकाे मंसिर १८ गते बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ७.३७ बोनस शेयर र ३.१६ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १२:११