८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा रहेकाे गीत “पिरतीमा दम छ” सार्वजनिक


१९ मंसिर, काठमाडौँ ।  नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा रहेकाे लाेकदाेहाेरि गीत “पिरतीमा दम छ” सार्वजनिक भएकाे छ । गितकाे शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार सानुकाे रहेकाे छ ।

बिक्रम चाैहानकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा संजिव ठकुरि र आयुष्मा कार्किकाे अभिनय, छायांकन दिपक गिरि, सा्पादन लक्ष्मण चाैहान, कलर मिलन विष्वकर्माकाे रहेकाे छ । गित डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ११:३५